Header Ads

Poem About Nepali Cricket Team


अघी बड्यो गोर्खाली
पुपुदु सर चै गुरू…
पहिलो जीत निकालेर
खेल हुन्छ सुरू ।।

एक सर्ट मा चौका
हान्नु दुई सर्ट मा आठ
जितेर आउनू सबैलाई
सिकेर आउनू पाठ ।।।

एक सर्ट मा छक्का
हान्नू दुई सर्ट मा बाह्र
बलर ले सान देखाउनू
दस विकेट नै झार ।।।

पुरानो छ हिसाब किताब
कसै सङ नछोड्नु है ब्याज
विकेट किपर राम्रो हुनू
मिस नगर्नू है क्याच ।।।

बाउन्ड्री कट्न नदिनू बल
फिल्डीङ टाईट हुनु पर्छ ..
दुस्मन ले मौका नपावोस्
गोर्खाली फाईट हूनु पर्छ ।।।

खेल्नू भन्दा अगाडी
जित्ने कस्सम खानु पर्छ
जसरी हुन्छ जीतेर
वर्ल्ड कप मा जानू पर्छ ।।।

एक एक जोडे दुई हुन्छ
दुई दुई जोडे चार
ODI मा अब हाम्ले
यो साल लगाउ पार ।।।

चिनाउनु छ बिस्व लाई
जन्मीएका यहिं बूद्ध
डर चिन्ता नहोस कतै
मन सफा राख्नू सूद्ध ।।।

न्युजील्यान्ड मा पनी होलान्
नेपाली दर्सक छायां
हामि साथ मै हूनेछौ
हाम्रो अजम्बरी माया ।।।

हटेर हैन डटेर गर्नू
बिपक्षी को सामना
जितेरै आउनू सबै खेल
यहि छ शुभ-कामना ।।।।।

जये जये जये नेपाल
जये नेपाली क्रीकट

अघी बड्यो गोर्खाली
पुपुदु सर चै गुरू…
पहिलो जीत निकालेर
खेल हुन्छ सुरू ।।
एक सर्ट मा चौका
हान्नु दुई सर्ट मा आठ
जितेर आउनू सबैलाई
सिकेर आउनू पाठ ।।।
एक सर्ट मा छक्का
हान्नू दुई सर्ट मा बाह्र
बलर ले सान देखाउनू
दस विकेट नै झार ।।।
पुरानो छ हिसाब किताब
कसै सङ नछोड्नु है ब्याज
विकेट किपर राम्रो हुनू
मिस नगर्नू है क्याच ।।।
बाउन्ड्री कट्न नदिनू बल
फिल्डीङ टाईट हुनु पर्छ ..
दुस्मन ले मौका नपावोस्
गोर्खाली फाईट हूनु पर्छ ।।।
खेल्नू भन्दा अगाडी
जित्ने कस्सम खानु पर्छ
जसरी हुन्छ जीतेर
वर्ल्ड कप मा जानू पर्छ ।।।
एक एक जोडे दुई हुन्छ
दुई दुई जोडे चार
ODI मा अब हाम्ले
यो साल लगाउ पार ।।।
चिनाउनु छ बिस्व लाई
जन्मीएका यहिं बूद्ध
डर चिन्ता नहोस कतै
मन सफा राख्नू सूद्ध ।।।
न्युजील्यान्ड मा पनी होलान्
नेपाली दर्सक छायां
हामि साथ मै हूनेछौ
हाम्रो अजम्बरी माया ।।।
हटेर हैन डटेर गर्नू
बिपक्षी को सामना
जितेरै आउनू सबै खेल
यहि छ शुभ-कामना ।।।।।
जये जये जये नेपाल
जये नेपाली क्रीकट
- See more at: http://www.onlinekhabar.com/2013/12/146732/#sthash.omUPcxSi.dpuf
अघी बड्यो गोर्खाली
पुपुदु सर चै गुरू…
पहिलो जीत निकालेर
खेल हुन्छ सुरू ।।
एक सर्ट मा चौका
हान्नु दुई सर्ट मा आठ
जितेर आउनू सबैलाई
सिकेर आउनू पाठ ।।।
एक सर्ट मा छक्का
हान्नू दुई सर्ट मा बाह्र
बलर ले सान देखाउनू
दस विकेट नै झार ।।।
पुरानो छ हिसाब किताब
कसै सङ नछोड्नु है ब्याज
विकेट किपर राम्रो हुनू
मिस नगर्नू है क्याच ।।।
बाउन्ड्री कट्न नदिनू बल
फिल्डीङ टाईट हुनु पर्छ ..
दुस्मन ले मौका नपावोस्
गोर्खाली फाईट हूनु पर्छ ।।।
खेल्नू भन्दा अगाडी
जित्ने कस्सम खानु पर्छ
जसरी हुन्छ जीतेर
वर्ल्ड कप मा जानू पर्छ ।।।
एक एक जोडे दुई हुन्छ
दुई दुई जोडे चार
ODI मा अब हाम्ले
यो साल लगाउ पार ।।।
चिनाउनु छ बिस्व लाई
जन्मीएका यहिं बूद्ध
डर चिन्ता नहोस कतै
मन सफा राख्नू सूद्ध ।।।
न्युजील्यान्ड मा पनी होलान्
नेपाली दर्सक छायां
हामि साथ मै हूनेछौ
हाम्रो अजम्बरी माया ।।।
हटेर हैन डटेर गर्नू
बिपक्षी को सामना
जितेरै आउनू सबै खेल
यहि छ शुभ-कामना ।।।।।
जये जये जये नेपाल
जये नेपाली क्रीकट
- See more at: http://www.onlinekhabar.com/2013/12/146732/#sthash.omUPcxSi.dpuf

No comments

Powered by Blogger.