सम्भव छ वैंश फर्काउन यसरी !
वैंशमा फर्किन सम्भव छ? पछिल्लो समयमा गरिएको एउटा सानो अध्ययनले यस्तो सम्भव हुनसक्ने देखिएको छ। सधैं जवान देखिने वैज्ञानिकहरूसँग न कुनै फर्मुला छ, न कुनै मानव निर्मित क्रिम नै। तर जीवनशैली बदल्ने हो भने मान्छे सधैं जवान भइरहने अध्ययनमा देखिएको छ। तनाव घटाउने, खानपानमा सुधार गर्ने र प्रत्येक बिहान कसरत गर्ने व्यक्तिको टेलोमियरको लम्बाइ बढ्ने अध्ययनमा भेटियो। टेलोमियर अर्थात् क्रोमोजोम जसले बुढौलीपन नियन्त्रण गर्छ।
Post a Comment