Header Ads

क्रोएसियाको ऐतिहासिक जितमा क्यामरुन निरिह

17:16
मानुस,ब्राजिल-क्यामरुनविरुद्ध ४ ० को ऐतहासिक जित दर्ता गर्दा क्यामरुनले जारी विश्वकपमा दोस्रो चरण पुगने सम्भावना खुला राखेको छ । पहिलो हा...Read More

कोरिया र रुसले अंक बाडे

19:40
दक्षिण कोरियाले १-० को अग्रता लिएर पनि रुसविरुद्ध १-१ नतिजा निकाल्दै अंक बाडेर विश्वकप २०१४ को यात्रा वुधबार सुरुआत गरेको छ । एसियाली महा...Read More

ब्राजिल मेक्सिको बराबरी

19:37
फोरटलेजा- विश्वकप २०१४ को आप\mनो दोस्रो खेलमा ब्राजिल बुधबार मेक्सिकोको हातबाट गोलरहित बराबरीमा रोकिएको छ । ब्राजिलले लगातार आक्रमण बुनेप...Read More

ब्राजिलको आँखा दोस्रो चरणमा

19:33
ब्राजिलले विश्वकप २०१४ को आफ्नो दोस्रो खेलमा मंगलबार मेक्सिकोको सामना गर्नेछ र उसको उद्देश्य रहनेछ, जितसँगै दोस्रो चरणमा पुग्ने । ब्राजिल...Read More

ईरान र नाईजेरियाले अंक बाँडे

17:14
ईरान र नाईजेरियाले जारी विश्वकपको पहिलो गोलरहित खेल खेल्दै अंक बाँडेका छन् । एरेना डे बैछाडा रंगशालामा भएको खेलमा नाईजेरियाले बल पोसेसन आ...Read More

फ्रान्स सजिलै विजयी

19:04
फ्रान्सले विश्वकप २०१४ मा सोमबार विजयी सुरुआत लिएको छ । फ्रान्सले दस खेलाडीमा सीमित होन्डुरसलाई सजिलै ३-० ले पराजित गरेको हो । चार वर्ष अग...Read More

अर्जेन्टिनाको कठिन जित

19:02
लियोनल मेसीको आकर्षक गोलको सहयोगमा अर्जेन्टिनाले विश्वकपकेा नवप्रवेशी बोस्निया एन्ड हर्जगोभिनालाई २-१ ले हराएर ब्राजिलमा सुखद् सुरुआत गरेक...Read More

हरियो रङका छाउरा जन्मिए

23:05
हरियो रङको कुकुर देख्नुभएको छ ? सायद छैन होला, अहिलेसम्म हरियो रङको भुत्ला भएको कुकुर विश्वमा कहिँकतै भएको सुनिएको थिएन । यो अभावलाई अन्त्...Read More

ऊँट शाहिनको भविष्यवाणी फेरी मिल्यो, अब इंगल्याण्ड पनि हार्यो

23:03
–वल्र्ड कप फुटबलमा दुबईको एक ऊँट ‘शाहिन’ले अचम्मको भविष्यवाणाी गरिरहेको छ । शाहिनले शनिबार भएको इंगल्याण्ड र इटालीको खेलमा इटलीको जीत हुने ...Read More

विश्वकपमा चम्किनसक्ने सम्भावित २५ खेलाडी

19:45
ब्राजिल विश्वकपमा ३२ देशका ७ सय ३६ खेलाडी सहभागी बन्दैछन् तर यि मध्ये विश्वकपमा उत्कृष्ट खेल देखाएर चम्किन सक्ने २५ खेलाडीहरु यसप्रकार छन्...Read More

Match Updates: Japan Vs Cote d' Ivorie

19:29
१६ औं मिनेटमै गोलको खाता खोलेका होन्ड इटालीको एसी मिलानबाट व्यवसायक फुटबल खेल्छन् । चार बर्षअघि दक्षिण अफ्रिकामा पनि उत्कृष्ट प्रदर्शन गर्...Read More

इटालीको रोमाञ्चक जित

17:54
चारपलटको विश्वकप विजेता इटालीले इङल्यान्डलाई २–१ ले हराएर २० औं संसकरणमा राम्रो सुरुआत गरेको छ । मारियो बालोटेलीको निर्णायक गोलसगै इटालीले...Read More

साँच्चीकै राक्षस : महिलालाई काटेर मासु कपाकप

20:45
भनिन्छ मान्छे आफ्नै व्यवहार तथा कर्मले देवता बन्छ र आफ्नै व्यवहार तथा कर्मले दानव । देउता र दानव दुबै यहीँ मानव चोलाभित्रै पाइन्छन् । अमे...Read More

विश्वकप फुटबलमा ब्राजिलको विजयी सुरुवात, नेयमार चम्किए

20:41
३० जेठ, काठमाडौं । घरेलु मैदानमा भएको विश्वकप फुटबलमा नेयमार चम्किएपछि ब्राजिल विजयी सुरुवात गरेको छ । १-० ले पछि परेको अवस्था उल्टाउँदै ...Read More

वर्ल्डकप-२०१४ को सुरक्षाका लागि शक्तिशाली रोबर्ट (भिडियो सहित)

03:22
ब्राजीलमा आज रातिदेखि सुरु हुने फीफा विश्वकपमा बिशेष सुरक्षा व्यवस्थाको जिम्मा कुनै मानव सुरक्षाकर्मीले नभई रोबर्टले लिएको छ । यो सैन्य र...Read More

विश्वकपमा खेल्ने सबैभन्दा महंगा खेलाडीहरु

03:18
ब्राजिलमा बिहीबार सुरु हुने विश्व फुटबलको महाकुम्भमा विश्वका एक से एक उत्कृष्ट फुटबल खेलाडीहरु सहभागि हुँदैछन् । उनीहरु खेल कौशलमा त उत्कृ...Read More

एसएलसी फेल हुनेको संख्या बढ्दा राज्यलाई तनाव

03:16
२९ जेठ, काठमाडौं । यस वर्षको एसएलसी परीक्षाको नतिजा सम्भवतः शुक्रवार साँझसम्म बाहिर आउनेछ । विद्यालय शिक्षाको अन्तिम खुड्किलो एसएलसीलाई ‘फ...Read More

विश्‍व फुटबल महामेला आजदेखि

03:13
काठमाडौं : फुटबलको महाकुम्भ अर्थात् विश्वकप फुटबल बिहीबार रातिदेखि ब्राजिलमा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल आयोजक ब्राजिल र क्रोएस...Read More
Powered by Blogger.