क्रोएसियाको ऐतिहासिक जितमा क्यामरुन निरिह
मानुस,ब्राजिल-क्यामरुनविरुद्ध ४ ० को ऐतहासिक जित दर्ता गर्दा क्यामरुनले जारी विश्वकपमा दोस्रो चरण पुगने सम्भावना खुला राखेको छ । पहिलो हाफमा एलेक्स सङले रेडकार्ड पाएर बाहिरिएपछि १० खेलाडीमा सीमित क्यामरुनलाई क्रोएसियालाई खेल अवधीभर निरिह बनायो ।
जितसंगै क्रोएसियाको दोस्रो चरणको सम्भावना जिवित बनेको छ । समूह ए को अन्य टोली ब्राजिल र मेक्सिकोको दुई खेलसहित समान ४ अंक छ । क्यामरुनले विश्वकपमा आज सबैभन्दा ठूलो अन्तरको जित हासिल गरेको हो ।
क्रोएसियाको लागि पहिलो हाफको ११ औं मिनेटमा ईभिका ओलिकले अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा ईभान पेरिसिकले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । क्यामरुनका गोलकिपर इटाड्जे अघि बढेको मौका सदुपयोग गर्दै पेरिसिकले गोल गरेका थिए ।
७३ औं मिनेटमा मारियो मान्डुकिजले गोल गर्दै टोलीको अग्रता तेब्बर बनाए । उनले कर्नरमा पाएको हेडमार्फत गोल गरेका हुन् । त्यसको केही बेरपछि नै मान्डुकिजले आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४ ० को स्थितिमा पुर्याए ।
आजको हारसंगै क्यामरुन विश्वकपमा लगाचार ६ खेल हार्ने दोस्रो टोली बनेको छ । यसअघि यो रेकर्ड स्वीटजरल्याण्डको नाममा थियो । घाइते स्ट्राईकर स्यामुयल ईटाको उपस्थिति बिना मैदान भित्रिएको क्यामरुन टोलीले केही राम्रा अवसर पनि सदुपयोग गर्न सकेन ।
मान्डुकिजलाई लडाएपछि रातो कार्ड पाएका सङको बहिर्गमनपछि क्यामरुन झन् कमजोर बन्यो ।
समूह ए को पहिलो खेलमा क्यामरुन ब्राजिसंग ३ १ गोल अन्तरले पराजित भएको थियो । दुई खेलमा हार व्यहोरेको क्यामरुन समूहमा अंक विहिन छ । मेक्सिकोविरुद्ध जित दर्ता गरे क्यामरुन सन् १९९८ पछि पहिलो पटक दोस्रो चरणमा पुग्नेछ । सन् १९९८ मा क्यामरुन सेमीफाइनलसम्म पुगेको थियो ।

Post a Comment