फिफा वरियतामा नेपालको फड्को
नेपाल फिफा वरियतामा नेपाल ९ स्थान माथि उक्लिएको छ । विश्व फुटवलको सर्वोच्च संस्था फिफाले मार्च महिनाको वरियता सार्वजनिक गर्दा नेपालले आफ्नो वरियतामा सुधार गरेको हो । यसअघिको १ सय १७९ औं स्थानमा रहको नेपाल ९ स्थान माथि उक्लदै १ सय ६० औ स्थानमा उक्लिएको छ ।
दक्षिण एसियामा अफगानिस्तान सबैभन्दा माथि १२७ औ स्थानमा छ । त्यस्तै भारत दुई स्थान माथि उक्लदै १५२, ६स्थान माथि उक्लिएको माल्दिभ्स १५७, ७ स्थान माथि उक्लिएको पाकिस्तान १५८ तथा २ स्थान सुधारेको बंगलादेश १६२ स्थान हुँदै नेपाल भन्दा पछाडि परेको छ ।
श्रीलंका पनि २ स्थान तल झरेर १७३ र भुटान २०७औ स्थानमा रहेका छन् ।
वरियतामा स्पेन शीर्ष स्थानमा कायमै छ भने दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा क्रमशः जर्मनी, अर्जेन्टीना, पोर्चुगल, कोलम्बिया छन् ।
त्यस्तै एक स्थानमाथी उक्लिदै कोलम्बिया छैठौ स्थानमा पुगेको छ भने स्वीटरल्याण्ड, इटाली, ब्राजिल र बेल्जियम क्रमश सातौ देखि दशौ स्थानमा रहेका छन् ।

Post a Comment