बुहारीका दाजुसँग सासु सुटुकै
चैत्र ४ - उदयपुरको त्रियुगा नगरपालिका– १ बोक्सेकी ५० वर्षीया डम्बर हीरा मगर (राई) उदयपुरको हँडिया गाविस–७ इकराका १८ वर्षीय ज्वाइँ ध्रुव बस्नेतसँग भागेकी छिन् ।
दुई छोरा र दुई छोरीकी आमा हीराले आफ्ना ४८ वर्षीय श्रीमान अम्बरबहादुर मगरलाई छाडेर गएकी हुन् । उनले करीब ६ लाख रुपैयाँ बराबरको सम्पत्ति समेत बेपत्ता बनाएको पीडित अम्बरले बताए ।
उनले ७ तोला सुन, करीब १ लाख ६९ हजार नगद र अन्य धनमाल लगेको बताइएको छ ।
हीरा आफ्नै जेठा छोरा वर्ष १७ को मिलन मगरको श्रीमतीका दाजु ध्रुबसँग शनिबार राति घरबाट भागेकी हुन् । श्रीमती गएपनि आफ्नो सम्पत्ति फिर्ता हुनुपर्ने माग पीडित श्रीमानको छ ।

Post a Comment