पत्रकारले टेलिभिजनमै गरे स्तनपान (भिडियोसहित)

वास्तवमा लीउले वैसले मत्त भएर वा मात्तिएर त्यसो गरेका भने होइनन् । बच्चाको लागि आफ्नो दूध पर्याप्त नआउने आमाहरुका लागि बच्चालाई दूध दिएर सहयोग गर्ने महिलाहरुलाई उनले आफ्नो कार्यक्रममा अन्तरवार्ताका लागि बोलाएका थिए । अन्तरवार्ताकै दौरान दानी महिलामध्येकी एक विन्डीले लिउलाई बोतलमा राखेको आफ्नो दुध पिउन आग्रह गरिन् । समलिंगी प्रस्तोता लिउ पनि के कम ? आफुले बोतलको
टेलिभिजन कार्यक्रममै एक पुरुषले महिलाको स्तन चुसेको यो घटनाले नेदरल्याण्डमा तहल्का नै मच्चाएको छ र विवाद र चर्चाको विषय बनेको छ । सामाजिक संजाल मार्फत पनि यस्तो अश्लील कार्यको विरोध भएको छ । तर पत्रकारलाई दुध चुसाउने महिलाले भने आफ्नो त्यो काम राम्रो उद्देश्यका लागि भएको भन्दै बचाउ गरेकी छिन् ।
भिडियोका लागि यहाँ हेर्नुहोस्
Post a Comment