जलमग्न काठमाडौँ बिहीबारको मुसलधारे वर्षाले काठमाडौँका सडकहरुमा नदी बगाइदियो। प्रमुख सबै सडकहरु पानी-पानी भए। एयरपोर्टसमेत आधा घण्टा बन्द भयो भिजिबिलिटी नभएर। हेरौँ, जमल र आसपासका केही फोटोहरु।
Post a Comment