Header Ads

नेपालको शैक्षिक गुणस्तरमा गम्भिर प्रश्न ? (सुधारको खाचो)

सरकारले शिक्षा क्षेत्रमा अर्वौ लगानी गरेको छ । लगानी अनुसारको प्रतिफल भने घट्दो क्रममा रहेको छ । लगानीका दृष्टिकोणले नेपालको शैक्षिकस्तरमा आमूल परिवर्तन हुनुपथ्र्यो तर, शिक्षाका नाममा ठूलो धनराशी खर्च गरि“दा पनि परिणाम भने खस्क“दै गएको छ ।

शिक्षा मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्र अर्न्तर्गत राष्ट्रिय विद्यार्थी उपलब्धी परीक्षण -नासाले )२०६९ मा गरेको र्सवेक्षणको प्रारम्भिक प्रतिवेदनले नेपालको बिद्यालयको शैक्षिक गुणस्तरको अवस्था खस्किएको देखाएको थीयो

No comments

Powered by Blogger.