हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । हाँस्ने मान्छेको आयू बढ्छ भनिन्छ । हँसिलो मान्छे अरुका नजरमा पनि राम्रो गनिन्छ । तर हाँस्ने वा मुस्कुराउनका लागि समेत त केही विषय चाहियो ।
Post a Comment