"काठमाडौंको नरदेवीमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरी श्रीमतीको शवलाई बोरामा राखेर फालेको खुलासा भएको छ ।"उदयपुर बेल्टारका अमरसिं कार्कीले आफ्नी २० वर्षीया श्रीमतीले गर्भपतन गर्न नमानेपछि उनको कुटपिट गरी हत्या गरेको खुलासा भएको हो ।"
Post a Comment