Header Ads

विवाह अघि पनि सेक्स आवश्यक छः नायीका बिनिता बराल

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

कुरा गरेकी छिन्। चलचित्र चपलीहाइटबाट हाइट लिएकी बिनिताले शुक्रवार प्रकाशति साप्ताहिकमा कुरा गर्दै विवाह अघि पनि सेक्स आवश्यक भएको प्रतिक्रिया दिएकी हुन्।

उनि भन्छिन्-’विवाह अघि सेक्स आवश्यक छ पनि छैन् पनि। पाउँदा पाउँदे ब्रह्मचारी बस्ने पनि छन् र नपाएर मरिहत्ते गर्ने पनि छन्। मेरो हकमा चैं सेक्स विवाह अघि पनि आवश्यक छ। ‘

बिनिताले चुम्बन गरेको भएपनि पहिलो चुम्बनको भने सम्झना नभएको बताएकी छिन्। राम्रो केट देख्दा पहिलो आँखा अनुसार र ओठमा जाने पनि उनले बताएकी छिन्।

बिनिता भन्छिन्-कसैले एक्कासी आईलभयु भने ‘सक’ हुन्छ, त्यसपछि किस होइन् बिस्सरी चिमोटीदिन्छु।

No comments

Powered by Blogger.