यी जनावरले त भ्यालेन्टाइन डे मनाए तपाइले ?
माया प्रेम मान्छेले मात्र गर्छ ? होइन । प्रकृतिका सबै जिवहरुमा प्रेम तथा  संवेदना हुन्छ । त्यसैले होला यिनीहरुले पनि जोडी बनाउँछन् र सृष्टि  चलाउँछन् । ढुकुरको जोडी, परेवाको जोडी, धनेषाको जोडी जस्ता केही चराहरुका  प्रेम जोडि त मान्छेकै लागि समेत उदाहरणीय छन् । यहाँ थप अरु  जनावरका प्रेम जोडी प्रस्तुत  छ जसलाई हेर्दा अवश्य पनि तपाइँको मन  प्रेममय बन्नेछ ।








Post a Comment