Header Ads

विद्यालयमा खेल सामग्री नहुँदा केटीहरुको तानातान ! ( भिडियोसहित )

02:15
फूटबलमा त्यति जम्न नसके पनि नेपालमा क्रिकेट खेलमा महिलाहरु पनि उत्तिकै सिपालु भैसकेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा ने...Read More

सरकारको कर नीतिको विरोधमा ५ जना व्यापारीले संसद भवन अगाडि पाइन्ट खोलेर विरोध प्रदर्शन गरेका छन् । सरकारको कर संकलन एजेन्सी खारेज हुनुपर्ने माग गर्दै इटालीका ५ जना व्यापारीहरुले सांसदहरुलाई पाइन्ट खोलेर देखाइदिएका छन् । व्यवसायीहरुले सर्ट र पेन्टीमा प्लेकार्ड बोकेर संसदभवन अगाडि प्रदर्शनमा उत्रिादा माहोल निकै तातेको थियो । उनीहरुले प्लेकार्डमा लेखेका थिए,’तिमीहरुले हजारौा जागिरेहरुको हत्या गरेका छौ ।’ कर तथा जरिवाना संकलन गर्ने निकाय इक्विटालिया खारेजीका लागि जनमत संग्रह हुनुपर्ने माग उनीहरुको छ । ऋणमा फसेका व्यवसायीहरुलाई तर्साएर उक्त निकायले आर्थिक संकट झनै बढाएको आरोप व्यवसायीको रहेको छ । सरकारी निकायको पेलानकै कारण इटालीमा पछिल्लो १८ महिनामा १६२ जना व्यवसायीले आत्महत्या गरेका छन् ।

02:13
 प्रजनन क्षमता बढाउने खालका आहारको नियमित भोजनले प्रजनन विकार सम्बन्धि समस्याको समाधान सम्भव हुनेमात्र होइन स्वस्थ प्रजनन प्रणालीको विकाश गर...Read More

पाइन्ट खोलेर सांसदलाई देखाइदिए व्यापारीले

02:12
 सरकारको कर नीतिको विरोधमा ५ जना व्यापारीले संसद भवन अगाडि पाइन्ट खोलेर विरोध प्रदर्शन गरेका छन् । सरकारको कर संकलन एजेन्सी खारेज हुनुपर्ने ...Read More

हेर्नुहोस् पिडित नेपाली चेली लाई !! आशु नखसाल्नु होला !!

02:02
रोजगारीको शिलशिलामा ३ महिना अघि कुवेत पुगेकी मकवानपुरकी उर्मिला गोले घाइते भएर स्वदेश फर्केकी छन् । उपचार खर्चको अभावमा खुट्टामा घाउ बोकेर द...Read More
Powered by Blogger.