महिला सैनिकले नांगिएर उपद्रो गरेपछि………….(फोटोफिचर सहित


अर्धनग्न भएर बन्दुक सहित तस्वीर खिचाउने महिला सैनिक नेपालका भने होइनन् । हालै इजरायलका केही महिला सैनिकले अर्धनग्न भएर निकै उत्तेजक तस्वीर खिचाई फेसबुकमा पोष्ट गरेपछि त्यसले ठूलै तहल्का मच्चाएको छ ।
फेसबुकमा राखिएका मध्ये एक तस्वीरमा ती महिला सैनिकहरुले केवल सैनिक हेलमेट लगाएको र आफ्ना वक्षस्थल एक झोलाले छोपेको देखिन्छ । अर्को तस्वीरमा उनीहरु पछाडिपट्ट िफर्केर टपलेस भएका छन् र नितम्बमा बन्दुक झुण्डाएका छन् ।
यी महिला सैनिकहरुले ब्यारेकको एक कोठाभित्रै रमाइलो गर्ने क्रममा यस्तो मात्तिएर तस्वीर खिचाएको हुनसक्ने अनुमान गरिएको छ । इजरायली समाचार साइट वालाका अनुसार ती महिलाहरु नवप्रवेशी महिला सैनिक हुन् ।
इजरायली सेनाले महिला जवानहरुको यस्तो गतिविधि असभ्य व्यवहार भएको बताउँदै उनीहरुलाई अनुशासनको कारवाही गरिएको बताइएको छ ।
Post a Comment